सर्वाइकल स्क्रिनि�: निमन्त्रणा (Nepali)
अद्यावधि� गरिय� 23 मई 2025
Applies to England
हामी तपाईंक� एनएचएस सर्भिक� स्क्रिनि� (पाठेघरको मुखक� परिक्ष�) (विगतमा ‘स्मिय� टेस्ट� भनिन�) को लागि तपाईंलाई निमन्त्रणा गर्न यो पत्र लेख्दैछौं। हामी २५ देखि ६४ वर्षका सब� महिल� लगाय� पाठेघरको मु� बोकेका व्यक्तिहरूला� पाठेघरको मुखक� क्यान्सर हुनबाट रोकावटमा � जीवन बचाउँनमा मद्द� गर्न उनीहरुलाई स्क्रीनि� (संके� भए-नभएक� जाँच वा परिक्ष�) प्रस्ताव गर्छौं�
यस पत्र वैकल्पिक स्वरुपमा प्राप्� गर्न हामीला� कि � <[email protected]? मा इमेल गर्नुहोस� वा ०३०० ३१� २२ ३३ मा फो� गर्नुहोस्। अपोइन्टमेन्ट (स्था� सुरक्षित गर्न) बु� गर्न वा आफ्न� परिक्षणक� नतिजाहरुका लागि यि विवर� प्रयोग गरेर सम्पर्� नगर्नुहोस् किनभने तपाईंक� फो� वा इमेलको उत्त� दिने कर्मचारीले तपाईंलाई मद्द� गर्न सक्नेछैनन्�
आफ्न� अपोइन्टमेन्ट (स्था� सुरक्षित गर्न) कसरी बु� गर्न�
पाठेघरको मुखक� स्क्रीनि� अपोइन्टमेन्ट बु� गर्नको लागि आफ्न� जिपी सर्जरीला� सम्पर्� गर्नुहोस्।
केही यौ� स्वास्थ्� क्लिनिकहरुले पाठेघरको मुखक� स्क्रीनि� सेवा पन� प्रस्ताव गर्छन्� थप जानकारीको लागि तपाईंक� स्थानि� यौ� स्वास्थ्� क्लिनिकलाई सम्पर्� गर्नुहोस�:
मैले कि� अपोइन्टमेन्ट बु� गर्न� पर्छ?
पाठेघरको मुखक� स्क्रीनिङल� निश्चि� प्रकारका ह्युम्या� पापिलोमाभाइर� (एचपिभि) (हानि नगर्ने मासुको डल्ल� वा गाँठ� छालामा निकाल्ने भाइर�) को जाँच गर्छ� यस्त� ‘उच्� जोखि� (हा� रिक्�)� प्रकारका एचपिभि ९९% भन्द� बढ� पाठेघरको मुखक� क्यान्सरमा फेला परिन्छन्� यद� हामीले तपाईंक� स्क्रीनि� नमूनाम� यि एचपिभिका प्रकारहर� मध्य� एक फेला पारेमा, हामी असामान्य को� (शेल्) परिवर्तनहरूक� जाँच गर्छौं� यि परिवर्तनहरूलाई प्रारम्भिक अवस्थामा पत्त� लगाए� उपचा� गर्द� पाठेघरको मुखक� क्यान्सरका धेरैजस� अवस्थाहरूलाई हामी रोकावट गर्न सक्छौं�
पहिल� पट� यौ� सम्पर्� गर्द� तपाईंलाई एचपिभि लाग्� सक्छ, � यो हुनक� लागि तपाईंल� पेनिट्रेटि� (योनिमा लिंग प्रवेश गराए�) यौ� सम्पर्� गर्न आवस्यक पर्दैन� तपाईंसँग लामो समयदेख� एउटै यौ� साथी/पार्टन� भएता पन� वा धेरै वर्षदेखि यौनजन्� रुपम� सक्रिय नभएत� पन� तपाईंलाई यो हु� सक्छ� तपाईंक� यौ� झुका� (ओरिएन्टेसन�) जस्त� भएपन� वा एचपिभि खो� लगाएको भए तापन� तपाईंलाई एचपिभि हुनसक्छ।
सहायता यद� तपाई� पाठेघरको मुखक� स्क्रीनि� बारे चिन्ति� हुनु भएमा
पाठेघरको मुखक� स्क्रीनि� अपोइन्टमेन्ट जम्म� � देखि १० मिने� हुन्�, तर यद� तपाईंलाई थप सम� चाहिएम� तपाईंल� लामो अपोइन्टमेन्ट अनुरोध गर्न सक्नुहुन्छ� तपाईंल� महिल� नर्श वा डाक्टर पन� अनुरोध गर्न सक्नुहुन्छ � सहायताको लागि कसैलाई परिक्ष� कोठामा लैजा� सक्नुहुन्छ� अपोइन्टमेन्टको बेला आफुल� चाहेको भिन्� पोजिसन� (अवस्था) मा पल्टिन � आफुलाई अझ बढ� सह� दि� सानो स्पेकुलम (योनी द्वा� खुलाउन� यन्त्र) परिक्षणम� प्रयोग गर्न अनुरोध गर्न सक्नुहुन्छ�
यहाँ समावेश गरिएको पर्चाल� अपोइन्टमेन्टको बेला के हुन्� लगाय� एचपिभि � पाठेघरको मुखक� क्यान्सर बारे थप जानकारी दिन्छ। तपाईंल� यस लिंक /cervical-screening-guide मा विधुति�, सह� पठ� � अन्य भाषाका संस्कर� (भर्सन्) प्राप्� गर्न सक्नुहुन्छ�
यद� तपाई� चिन्ति� हुनुहुन्� वा पाठेघरको मुखक� स्क्रीनिङम� उपस्थि� हु� कसैक� मद्द� आवस्यक पर्छ भन� यस वेवसाइ� /cervical-screening-support मा सल्लाह � सहायता उपलब्ध छन्।
थप जानकारी
तपाईंक� स्क्रीनि� परिक्ष� गरेक� नर्श वा डाक्टरले कसरी � कहिल� नजिताक� अपेक्ष� गर्न सक्नुहुन्छ भनेर बताउँनेछन्, � उनीहरुलाई नतिज� पन� बताउँनेछन्� यद� तपाईंल� आफ्न� ठेगाना वा सम्पर्� विवर� परिवर्तन गर्नुभएम� तपाईंक� जिपीला� जानकारी गराउँनुहोस्।
तपाईंक� पाठेघरको मुखक� स्क्रीनिङक� इतिहास बाबजुद, यद� तपाईंलाई निम्� लक्षणहरु मध्य� कुनै भएमा आफ्न� जिपीला� तुरुन्� सम्पर्� गर्नुहोस�:
- तपाईंलाई असामान्य लाग्ने योनिमार्गक� रक्तस्रा� � यौ� सम्पर्कक� समयम� वा यसपछ� हुने रक्तस्रा�, तपाईंक� महिनावारी बि� हुने रक्तस्रा�, रजोनिवृत्त� (मेनोपाउ्�) पश्चात वा महिनावारीमा सामान्� भन्द� धेरै रक्तस्रा�
- तपाईंक� योनिश्रावम� परिवर्तन
- यौ� सम्पर्कक� बेला दुखा�
- तपाईंक� ढाढक� तल्ल� भागम�, कम्मरक� हड्डी (पेल्भि�) को मध्यमा, वा तपाईको तल्ल� पेटम� दुखा�
पाठेघरको मुखक� स्क्रीनि� � एचपिभि लगाय� तपाईंक� अपोइन्टमेन्टमा के हुन्� � यो कसरी बु� गर्न� भनेर थप जानकारीका लागि, यस मा भ्रम� गर्नुहोस� स्क्या� गर्नुहोस्। यद� तपाईंसँग थप चिन्ताहर� वा प्रश्नहर� भएमा आफ्न� जिपि सँ� कुराकानी गर्नुहोस्।
तपाईंक� भवदि�,
तपाईंक� जिपिका तर्फबा� एनएचएस सर्भिक� स्क्रीनि� प्रोग्रा� (पाठेघरको मुखक� परिक्ष� कार्यक्र�)